Compartir
Samjhana ka Pailaharu (en Nepali)
Manjula Balakrishnan
(Autor)
·
Publication Nepalaya
· Tapa Blanda
Samjhana ka Pailaharu (en Nepali) - Manjul
$ 16.84
$ 20.00
Ahorras: $ 3.16
Elige la lista en la que quieres agregar tu producto o crea una nueva lista
✓ Producto agregado correctamente a la lista de deseos.
Ir a Mis ListasSe enviará desde nuestra bodega entre el
Martes 04 de Junio y el
Miércoles 05 de Junio.
Lo recibirás en cualquier lugar de Estados Unidos entre 1 y 3 días hábiles luego del envío.
Reseña del libro "Samjhana ka Pailaharu (en Nepali)"
मञ्जुल प्रसिद्ध गीतकार, कवि र गायक हुन् । उनी सङ्गीत र साहित्यका माध्यमबाट सामाजिक परिवर्तनको आवाज उठाउने अभियन्ता पनि हुन् । नयाँ पुस्ताका उदीयमान सर्जकलाई सधैं प्रेरित गर्न रुचाउने मञ्जुलले गीत, कविता, नियात्रा, निबन्ध र उपन्यासमा कलम चलाएका छन् ।राल्फा अभियानबाट चर्चामा आएका मञ्जुलले नेपालको सामाजिक परिवर्तनमा गरेको योगदान अतुलनीय छ । पञ्चायतकालमा राल्फा अभियान र सङ्कल्प साङ्गीतिक कार्यक्रममार्फत उनले गर्ने गरेको वैचारिक उद्घोषण अत्यधिक लोकप्रिय थियो । उनको त्यही उद्घोषण कलाले नेपालको राजनीतिक परिवर्तनमा प्रभावकारी भूमिका निभाएको थियो । त्यस बेला रामेशको सङ्गीत र मञ्जुलको उद्घोषणले वामपन्थीहरूको एउटा खेमाको जग निर्माण गर्न महत्वपूर्ण भूमिका निभाएको थियो।२००३ सालमा भोजपुरमा जन्मेका कवि मञ्जुल र २००१ सालमा पाल्पामा जन्मेका सङगीतकार रामेशको मित्रताको जीवन्त विवरण हो यो पुस्तक । यस पुस्तकले मञ्जुल र रामेशको तत्कालीन साङ्गीतिक यात्राको बयान मात्र गर्दैन, नेपाली समाज र राजनीतिक व्यवस्थाको तितो यथार्थ समेत खुलस्त वर्णन गर्छ ।
- 0% (0)
- 0% (0)
- 0% (0)
- 0% (0)
- 0% (0)
Todos los libros de nuestro catálogo son Originales.
El libro está escrito en Nepali .
La encuadernación de esta edición es Tapa Blanda.
✓ Producto agregado correctamente al carro, Ir a Pagar.